Inner Engineering (Nepali) – Sadhguru

इनर इन्जिनियरिङ (नेपाली) – सद्गुरु

600

Availability: 2 in stock

SKU: Inner Engineering (Nepali) Categories: , Tags: ,

Translation of the
New York Times Bestseller
INNER ENGINEERING
A YOGI’S GUIDE TO JOY
“इनर इन्जिनियरिङ अत्यन्तै रोचक पुस्तक हो, जुन सद्गुरुका अन्तर्दृष्टि • र उहाँले प्रदान गर्नुभएका विधिले भरिपूर्ण छ । तपाईं साँच्चिकै तयार हुनुहुन्छ भने यो एउटा साधन हो, जसले तपाईंलाई आफ्नो भित्री प्रज्ञा जागृत गर्न सहायता गर्दछ; त्यो भित्री प्रज्ञा यस्तो सर्वश्रेष्ठ बुद्धिमत्ता हो, जसले ब्रह्माण्डको ज्ञान प्रतिबिम्बित गर्दछ ।”

दीपक चोपडा
योगी, रहस्यद्रष्टा एवम् दूरदर्शी सद्गुरु एक भिन्न आध्यात्मिक गुरु हुनुहुन्छ । यस अद्वितीय पुस्तकमा सद्गुरुले अध्यात्म र योगसँगको आफ्नै अनुभवको सार प्रस्तुत गर्दै रूपान्तरणकारी “इनर इन्जिनियरिङ को परिचय दिनुभएको छ ।
सद्गुरुले थुप्रै वर्ष लगाएर परिष्कार गर्नुभएको यो शक्तिशाली अभ्यासले व्यक्तिको मन र शरीरलाई बाहिरी एवम् भित्री ऊर्जाहरूसँग सङ्गतिमा ल्याउन सहायता गर्दछ, जसद्वारा असीमित शक्ति र सम्भावना सिर्जना हुन्छन् ।
आनन्द र खुसीयालीका लागि इनर इन्जिनियरिङ तपाईंको आफ्नै मार्गदर्शन हो ।

Inner Engineering (Nepali) – Sadhguru

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon