Indramaya – Bojraj Ghimire | पौराणिककालमा परपुरुषलाई आह्वान गरी के कुन्तीले सन्तान जन्माएकी होइनन् ? अर्जुनलाई अथाह प्रेम गर्दागर्दै द्रौपदीले के पाँचै पाण्डुपुत्रलाई पतिको रूपमा वरण गरेकी होइनन् ? के हस्तिनापुरमा अम्बिका र अम्बालिकाले वेद व्यासबाट निग्रह गरेर पाण्डु र धृतराष्ट्रलाई जन्म दिएका होइनन् ? यदि मैले रमेशसँग शारीरिक सम्बन्ध राखेर रमालाई जन्म दिएको व्यभिचार हो , वेश्याचरण हो भने कुन्ती र द्रौपदीले गरेको के हो त ? सबैले भन्छन्- दैव छन् रे यो जगतमा । सबैका रक्षक र पालक हुन् रे ! भए त जरूर हेर्दै होलान् नि हामी आमा – छोरीको दुःख , पीर र चिन्ताको त्रिवेणीलाई ।
Indramaya – Bojraj Ghimire
इन्द्रमाया – बोजराज घिमिरे
₨499
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet