सार्थक कार्कीको पहिलो उपन्यास हो, इजाजतपत्र । कविता र अनुवादमार्फत साहित्यमा उदाएका उनी पूर्वीय र पाश्चात्य दर्शन, फ्रायडवादी मनोविज्ञान लगायत मानवशास्त्रको अध्ययनमा रुचि राख्छन् । अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर कार्की केन्द्रीय बैङ्कमा कार्यरत छन् ।
राज्य नागरिकको अभिभावक हो कि साथी ? शासक हो कि सेवक ? यिनै संवेदनशील प्रश्नहरू उठाएको उपन्यास हो, इजाजतपत्र ।
Ijajatpatra – Sarthak Karki
Ijajatpatra – Sarthak Karki
इजाजपत्र– सार्थक कार्की
₨295
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet