Shop Online For Books | Stationery | Fashion | Gift Items

Hridayachandra Singh – Prabhat Sapkota

245

Availability: 5 in stock

SKU: Hridayachandra Singh (RBD) Categories: , , Tags: ,
धर्म मानिसको सुरक्षाको औजार हुन सकेन । प्रबन्ध परिषद् पनि बन्न सकेन । वेदना हुनै नदिने उपाय धर्मबाट कहिल्यै आएन । यसले अर्काको हातबाट आफ्नो काम गराउन सिपालु मान्छेको वृद्धि गर्यो । यसबाट त वेदना रोक्नेभन्दा पनि बढाउने काम भयो । हामीलाई त दुःख र आँसु नै रोक्ने उपाय चाहियो नि।
हामीले देख्यौँ । धर्मले मानिसलाई खण्डखण्ड गरेर छुट्यायो । टुक्राटुक्रा पारेर अलग्यायो । माझमा खोल्सो बनाएर मानिसलाई दुईतिर बसायो । खोल्सोपछि खोल्सो थप्न लगाएर खण्ड, टुक्रा र अंशमा विभाजन । एउटाको स्वर्ग एकातिर । अर्कोको वैकुण्ठ अर्कोतिर । अझ कमजोर मान्छेलाई तर्साउन डर लाग्दो नर्कको आविष्कार ! धरती सुधार्ने कुरा भएन । परलोक र मुक्तिको व्याख्यान मात्र ! जताततै शून्यको अहम् ! (पृ. ५६) ।

Hridayachandra Singh – Prabhat Sapkota

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Antardristhi
    Antardristhi - Kamal Lamichhane
    1 X 498 = 498
    Shop Ratna Online
    Right Menu Icon