यसै कृतिबाट ..
• “खै तपाईंको नगरपालिकाले घुम्ती एस्ट्रे बनाएन छ, के गर्नु त !”
आत्मबोध
• “द्वेषले पशुध्वंसमा उत्रिएका कुकर्मी र पाखण्डीहरूको जुनीभन्दा उसको जुनी कति राम्रो राम्रो।”
-ज्याकी
• “जीवन मानिसको वशमा कदापि छैन । जीवनको सुरुदेखि अन्त्यसम्म जीवन कसरी हिँड्दछ कसैले जान्दैन ।” -प्रवृत्ति
• “ल लाऊ आमा, तिम्री छोरीले कमाएको सम्पत्तिले टाउकोदेखि फेदसम्म सज्जिऊ, आखिर छोरी पनि त तिम्रै सन्तान हो, तिमीले छोरी र छोरामा किन भेदभावको अङ्कुर रोप्यौ ?”
Homestay – Niranjan Acharya
Homestay – Niranjan Acharya
होमस्टे – निरञ्जन आचार्य
₨390
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet