पौराणिक कालका ऐतिहासिक राजा रघुगण (श्री रामका हजुरवुवा तथा अयोध्याका राजा दशरथका बाजे) आत्मज्ञान लिन पौत्सय ऋषिको आश्रम लिन पुगेका थिए। उनको नामबाट नै रघुगंगा, रघुघाट बाट राखूको नामाकरण भएको हो भन्ने सामाजिक इतिहास छ । राखू क्षेत्र चौधौ शताव्दिमा शैक्षिक तथा आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा सम्पन्न भएको थियो । यहाँ त्यो भन्दा पहिले देखिनै राजत्रन्त्रात्मक व्यवस्थ थियो । पन्धौ शताव्दिको अन्ततिर पर्वत राज्यले आफ्नो अधिकार क्षेत्र बनाएपछि यहाँको इतिहास गर्भमा मात्र रह्यो । यसको संरक्षण हुन नसक्दा यहाँको भग्नावशेष सबै लाथलिङ्ग भताभुङ्ग भएका थिए । केही भएका भौतिक इतिहास र सामाजिक इतिहास मात्र यसको आधार रहेको छ । यो राखूको इतिहासलाई अझै अध्ययन गर्नु आवश्यकता छ ।
दशकौ देखि खोज अध्ययन गर्दै जाँदा समयको पावन्दिले लेखकलाई अझै यहाँको इतिहासलाई खोज अध्ययन गर्न सकिन्छ भन्ने लागेको छ । तर यो अवको भाविपुस्ताले खोज अध्ययन गुर्न पर्ने छ । राखूको एतिहासिक रुपरेखा ले अव खोज अध्ययन गर्ने मार्ग खोलेको छ । लामो समय सम्म यहाँ इतिहास अध्ययन गर्दा आर्थिक सामाजिक तथा साँस्कृतिक रुपले पनि प्रभाव पार्दो रहेछ । यो एक एतिहासक तथा सामाजिक अध्ययन हो । यो पनि एकाडेमिक अध्ययन स्वरुप गरिएको भए एक विधावाराधी सरहको अध्ययन बनेको आभास हुन्छ
Himalpariko Huri – Sudheer Sharma
Himalpariko Huri – Sudheer Sharma
हिमालपारिको हुरी (गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध)– सुधीर शर्मा
₨699
Availability: 1 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet