त्यो छ नि, गाउँमा भैंसी लखेट्दा ठेस लागेको केटोले घाउमा माटैले टालेको, कत्रो विश्वास हकि माटोमा ? त्यो बिहेको प्रसङ्गमा बोल्ने भाषा, त्यहीँ जुझिनिस्कने । कस्तो राम्रो हकि ? आयो नि त नेपाली साहित्यमा । आयो नि त नयाँ कुरा । हामीसँगै र छ नि त कतिकति कुरा । मलाई खुब मनपरेको हो हेत्छाकुप्पा । अँ, ब्राह्मण-क्षेत्री साथीहरूलाई अलि बढी नै घोचेको हो कि ? तर, त्यो त यही समय र समाजले भनेको हो नि । साहित्यलाई त त्यसरी पो पढ्नुपर्छ, बुझ्नुपर्छ
Hetchhakuppa – Rajan Mukarung
Hetchhakuppa – Rajan Mukarung
हेत्चाकुप्पा – राजन मुकारुङ
₨325
Out of stock
Restock Email Notification
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet