Hetchhakuppa – Rajan Mukarung

हेत्चाकुप्पा – राजन मुकारुङ

325

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Hetchhakuppa (RBD) Categories: , , Tags: ,

त्यो छ नि, गाउँमा भैंसी लखेट्दा ठेस लागेको केटोले घाउमा माटैले टालेको, कत्रो विश्वास हकि माटोमा ? त्यो बिहेको प्रसङ्गमा बोल्ने भाषा, त्यहीँ जुझिनिस्कने । कस्तो राम्रो हकि ? आयो नि त नेपाली साहित्यमा । आयो नि त नयाँ कुरा । हामीसँगै र छ नि त कतिकति कुरा । मलाई खुब मनपरेको हो हेत्छाकुप्पा । अँ, ब्राह्मण-क्षेत्री साथीहरूलाई अलि बढी नै घोचेको हो कि ? तर, त्यो त यही समय र समाजले भनेको हो नि । साहित्यलाई त त्यसरी पो पढ्नुपर्छ, बुझ्नुपर्छ
Hetchhakuppa – Rajan Mukarung

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon