Shop Online For Books | Stationery | Fashion | Gift Items

Hansau Ra Hansaau – Sumi Sharma

275

Availability: 5 in stock

SKU: Hansau Ra Hansaau (RBD) Categories: , , Tags: ,
एक वैज्ञानिकले माकुरामाथि अनुसन्धान थाल्यो । उसले माकुराको एउटा खुट्टा धुंडाइदियो र भन्यो : हिँड् । माकुरा हिँड्यो । वैज्ञानिकले माकुराको दोस्रो खुट्टा पनि धुंडालिदियो र भन्यो : हिँड् । माकुरा हिँड्यो । अन्त्यमा वैज्ञानिकले माकुराका सबै खुट्टा धुंडाल्यो र भन्यो : हिँड् । माकुरा आफ्नो ठाउँबाट टसमस भएन । वैज्ञानिकले आफ्नो निष्कर्ष निकाल्यो : माकुराका सबै खुट्टा चुंडाएपछि बहिरो बन्छ ।
” हा….हाहा…..हा…………

पुस्तकमा यस्तै रमाइला खालका उत्कृष्ट पाँच सयवटा चुट्किला समेटिएको छ । आफू हाँस्न र अरूलाई समेत
हँसाउनका लागि हरेक चुट्किला सक्षम छन् ।

Hansau Ra Hansaau – Sumi Sharma

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon