Shop Online For Books | Stationery | Fashion | Gift Items

Hamra Devdevi (Bhram Ra Yathartha) – Kiran Acharya

325

Availability: 5 in stock

SKU: Hamra Devdevi (Bhram Ra Yathartha) (RBD) Categories: , , Tags: ,

किरण आचार्यको सातौं पुस्तक हो, हाम्रा देवदेवी । यसमा आचार्यका १८ वटा धार्मिक विवेचनात्मक लेखरचना संगृहीत छन् । यसअघि उनका ‘अनुभूति’ (२०६०) र ‘अस्तित्व’ (२०६२) कवितासङ्ग्रह, ‘सपरजुवा (२०७७)
थारु भाषाको लोककथासङ्ग्रह र
‘क्यान्टोनमेन्ट’ (२०७७) कथासङ्ग्रह, ‘सृष्टिचक्र’ लघुकथासंग्रह अनि ‘जरत्कारु (२०७९) उपन्यास प्रकाशित छन् । समाजशास्त्रमा स्नातकोत्तर आचार्यसँग चार दशकको शिक्षण अनुभव छ । साथै नेपालीका अतिरिक्त अंग्रेजी, हिन्दी, थारु र अवधी भाषाको
ज्ञान छ ।
धर्म र भक्तिको मामिलामा विश्वास र आस्था नभई नहुने भावना र आधार हुन् । यी दुईबिना ब्रह्मतत्व अनुभूत हुन सक्दैन । ईश्वरीय शक्तिबाट आशीर्वाद प्राप्त होला जस्तो पनि लाग्दैन । किनभने याचकको आवश्यकता र अभिरूचिबारे ईश्वरलाई पनि त जानकारी हुनुपर्यो । हामीले विश्वास त गर्नुपर्छ नै । तर हामी जुन ईश्वर र ईश्वरीय शक्तिका अवतारहरूको विश्वासका साथ भक्ति गर्छौं, ती अवतार अनि शक्तिको परिचय र योगदानबारे जानकारी राख्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon