हामा आइरन एण्ड स्टील हारती माताजस्तै अजर अमर बनाउन नै होला, उहाँले त्यही कथा टिपेर हारती माताको नाममा हामा आइरन एण्ड स्टील उद्योग सञ्चालन गर्नुभएको छ । पुस्तकले धेरै कुरा बताउँछ । आत्मकथाहरूले जीवनमा भोगेका, देखेका, सुनेका कुराहरू ल्याएको हुन्छ । हरेकले हरेकपल्ट नयाँ उजागर गर्न आत्मकथामा सम्भव छैन । छुटेका कुरालाई टिपेर लेख्ने हो । अनि कतिपय कुराहरू जीवनमा दोहोरिन सक्दैन । त्यस्ता घटनालाई फेरि फेरि लेख्ने हो । बालकृष्ण श्रेष्ठ पनि एक कर्मचारी, प्राध्यापक, व्यापारीबाट लेखकको लहरमा उभिनु भएको छ ।
Hama (Mero Sangharsha, Paurakha Ra Pratistha) – Balkrishna Shrestha
₨500
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet