Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Gyan Bigyan Kosh (All in One Encyclopedia 1) – Devendra Timla, Sushil Bhattarai
NPR499.00
Availability: 5 in stock
हामी बसेको पृथ्वीको गर्भदेखि अन्तरिक्षसम्म अनेकों अचम्म लाग्ने संरचनाहरू छन् । त्यसैगरी, हाम्रो पृथ्वीको स्थल तथा जलमा पनि अनेकौं प्रकारका अनौठा प्राणी र वनस्पतिहरू पाइन्छन् । मानव विकासको इतिहासमा यस्ता कैयौं अविस्मरणीय घटना छन् जसलाई हाम्रो भावी पुस्ताले बिर्सन सक्दैनन् । मानव स्वयम्को शरीर संरचनामा पनि यस्ता कैयौं पक्षहरू छन् जसलाई हामीले बुझन आवश्यक छ । यहाँ ज्ञान र विज्ञानका यिनै विविध विषयलाई सरल र सरस शैलीमा बुझ्ने गरी सचित्र वर्णन गरिएको छ । यहाँ वर्णन गरिएका विषयहरू विज्ञान, इतिहास, भुगोल, प्रविधि, मानवशरीर, अन्तिरिक्ष, बह्माण्ड, पृथ्वी र यसका छिमेकी ग्रहसँग जोडिएका छन् । साथै सूचना तथा सञ्चारले गरेका वर्तमान विकासको लुकेको इतिहास, विभिन्न कालखण्डमा पृथ्वी र यसको वातावरणमा आएका उथलपुथलहरू जान्ने अभिलाषा पाल्ने आम पाठकलाई यो पुस्तक संग्रहणीय बन्न सक्नेछ । |
Gyan Bigyan Kosh (All in One Encyclopedia 1) – Devendra Timla, Sushil Bhattarai
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.