Shop Online For Books | Stationery | Fashion | Gift Items

Guru (Kabita Rai) – Kabita Rai

695

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Guru (Kabita Rai) (RBD) Categories: , , Tags: ,
गुरु उपन्यास धर्तीको गीत भएर गुजेको छ । पसिनाको सुगन्ध, माटोको ममता, मानव मनबारीका प्रेमिल धुन बनेर पाठकलाई निमन्त्रणा दिएको छ । आँसुले धोएर सङ्लो पारेका सांस्कृतिक समाजका अनुभवलाई मिठो चुम्बन गरेको छ यस उपन्यासले । यो नेपाली जिन्दगीको अँध्यारो-उज्यालो छाम्ने गुरु-प्रकाश बनेर बलेको छ । यसले इतिहासको कठोर भुलहरूलाई पाठशाला बनाएको छ । सुख-दुःखका यथार्थ अनुभूतिलाई अमृतशाला मानेको छ । आमाले बजाएकी मुर्चुङ्गाको सङ्गीत सुनेर यस उपन्यासका म पात्र जीवनको गीत गाइरहेको छ । यहाँ सिकाइ र शिक्षाका असल संस्कृति निर्माण गर्ने गुरुहरू भेटिनेछन् । प्रेमतृष्णाका भावभुंगाहरू उपन्यासका पानाहरूमा फुलेका छन् । सत्यको वकालत नै सौन्दर्यानुभूति भएको दर्शनलाई स्पष्ट पारेको छ । औचित्ययुक्त विषय, सुन्दर कला र अथक परिश्रमले बुनेको गुरु उपन्यास उच्च शिक्षाको ढोकाबाट प्रवेश गरेर विद्यार्थीका पाठ्यसामग्री बन्नलायक छ ।

Guru (Kabita Rai) – Kabita Rai

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon