करिब सय वर्ष अघिदेखि जन-जनको जिब्रोमा झुण्डिन सफल कृति हो गुणरन्तमाला । व्यावहारिक ज्ञान, राजनीति, धर्म-संस्कारका कुरा अनि जीवनदर्शनले भरिएको यस कालजय कृतिले नसमेटेको कुनै क्षेत्र नै छैन । यसका सर्जक पं. जगन्नाथ उपाध्याय गुरागाञीं कतै खप्तडस्वामी जस्ता लाग्छन् भने कतै अकिलेका शिव खेडा सम्म |
युगद्रष्टा गुरागाञींको लोपोन्मुख बहुमूल्य कृति – रत्नलाई : पुनः प्रकाशन गर्न पाउँदा हामी गौरवान्वित छौं ।
Gunratnamala – Jagannatha Upadhyaya
Gunratnamala – Jagannatha Upadhyaya
गुणरत्नमाला – जगन्नाथ उपाध्याय
₨150
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet