नियात्राको नाममा विवरण धेरैले लेख्छन् तर यात्रालाई अनुभूतिमा ढालेर पाठकको मनभित्र पस्न सक्नु त्यति सजिलो छैन । यस मामलामा छविरमण सिलवाल सफल छन् । नभने जस्तो गरेर भन्न सक्ने र नहिँडाएजस्तो गरेर पाठकलाई अनुभूतिको यात्रा गराउन सक्ने सामर्थ्य ‘ग्रीनविचको साँझमा रहेको छ । कविको रूपमा चिनिएका सिलवाल नियात्राकार बढी भएजस्तो लाग्न थालेको छ । उनको नियात्रा लेखन कवितात्मक र कलात्मक छ । आफूले यात्रा गरेका ठाउँलाई चित्रात्मक रूपमा प्रस्तुत गर्न सक्ने नियात्राकार सिलवालको सीप पुस्तकमा प्रमाणित भएको छ ।
Greenbichako Sanjha – Chhabiraman Silwal
Greenbichako Sanjha – Chhabiraman Silwal
ग्रिनबिचाको साझा – छविरमण सिलवाल
₨200
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet