Gramin School Char Barsha – Juliya Webar Gardan

ग्रामीण स्कूल चार वर्षा – जुलिया वेबर गार्डन

449

Availability: 5 in stock

SKU: Gramin School Char Barsha (RBD) Categories: , Tag:
सुप्रसिद्ध अमेरिकी शिक्षाविद् एवं कलाकार हुन्, जुलिया वेबर गर्डन । प्रस्तुत पुस्तक गर्डनले अमेरिकाको सुदूरवर्ती पहाडी ग्रामीण बस्तीको एकल शिक्षकीय विद्यालय स्टोनी ग्रोभमा चार वर्ष बिताउँदा लेखेको डायरी हो । ५ देखि १४ वर्ष उमेर समूहका २८ देखि ३३ विद्यार्थीको मार्गनिर्देशक बनेर उभिँदा उनले के-कस्ता समस्या र चुनौती झेल्नुपर्यो ? पुस्तक पढ्दा छर्लङ्ग हुन्छ। गर्डन असल शिक्षिका मात्र नभएर उत्प्रेरणाकी खानी पनि हुन् । शिक्षाले बालकबालिकाको जीवनमा महत्त्वपूर्ण सुधार ल्याउन सक्छ भन्नेमा उनको अप्रतिम विश्वास छ । उनको स्कुल डायरी पढ्दा रचनात्मक शिक्षणको रोमाञ्च अनुभव हुन्छ । यसमा आम विद्यार्थी र अभिभावकको मनोविज्ञान मात्र नभएर सामाजिक कौशल र व्यावहारिक जीवनका पाटाबारे पनि खोतलिएको छ । नेपालको सार्वजनिक विद्यालय सुधारका निम्ति रोलमोडल हुन सक्ने यो पुस्तक शिक्षाका सरोकारवाला सबैले पढ्नु जरुरी छ।

Gramin School Char Barsha – Juliya Webar Gardan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon