Godhuli Geet – Bhanu Bokhim

गोधुली गीत – भानु बोखिम

695

Availability: 5 in stock

SKU: Godhuli Geet (RBD) Categories: , Tags: ,

गोधूलि गीत’ युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास हो । कसैलाई युद्ध मन परोस् वा नपरोस्, युद्धले कसैलाई लाभ होला कसैलाई क्षति तर यसले सबैलाई असर गरेकै हुन्छ । दश वर्ष चलेको सशस्त्र युद्धले नेपाली समाजमा केही परिवर्तनहरू भए तर युद्धकै कारण उदासी र पीडा बोकिहिँड्नेको कमी छैन ।
‘गोधूलि गीत’ समयक्रममा युद्धमा लपेटिदै गएकी एक किशोरीको आँखाबाट तत्कालीन समयको अवलोकन हो, जो रहरले मात्र नभएर परिस्थितिले पनि युद्धमा सामेल हुन बाध्य हुन्छिन् । युद्धमा हिँड्ने क्रममा अनेकन उतारचढाव भोग्छिन् तर सपनाको लक्ष्य लड्खडाएको हुँदैन । युद्ध सकिएपछि भने उनले हासिल गर्न खोजेको सपना टाढिदै र धूमिल हुँदै जान्छ, जुन कथा उपन्यासभित्र समेटिएको छ ।

Godhuli Geet – Bhanu Bokhim

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon