मेरा पुराना मित्र चीजकुमार श्रेष्ठद्वारा लिखित घुमीफिरी बन्दीपुर पढ्दा बडो रमाइलो लाग्यो । रमाइलो लाग्नुको विशेष कारण छ । चीज र म झण्डै उही उमेरको हुनाले हामी दुवैले अनुभव गरेको कालखण्ड उही हो ।…
पुस्तकले गाउँको साधारण स्कुलमा अध्ययन गरी काठमाडौंजस्तो सहरमा आएर अनेक कठिनाइ झेल्दै एउटा युवकले मिहिनेत र इमान्दारीबाट व्यक्तिगत र सार्वजनिक जीवनमा कसरी सफलता हासिल गर्यो भन्ने प्रस्ट्याउँछ । यस हिसाबले पनि पुस्तक युवा पीढीका निम्ति प्रेरणादायी छ ।
Ghumiphiri Bandipur – Chijkumar Shrestha
Ghumiphiri Bandipur – Chij Kumar Shrestha
घुमफिरी बन्दीपुर – चिजकुमार श्रेष्ठ
₨395
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet