पुस्तकका विशेषताहरू
– जर्मन भाषाको वर्णमाला तथा व्याकरणको ज्ञान दिइएको, अक्षर, शब्द र वाक्यहरु जर्मन भाषामा र जर्मन उच्चारण नेपाली भाषामा दिई स्पष्ट गरिएको,
घरैमा बसी अध्ययन गर्दा पनि जर्मन भाषा सजिलै सिक्न सकिने,
जर्मनीमा अध्ययनको निमित्त जाने नेपाली विद्यार्थीको लागि अति उपयोगी,
• व्यापार व्यवसाय र रोजगारीमा जर्मनी जाने नेपालीहरुको लागि
पनि अति आवश्यक,
अध्ययन तथा रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने कुराहरु सिकाइएको, • जर्मनी देशको परिचय र मुख्य तथ्याङ्कको जानकारी दिइएको, जर्मन भाषामा वार्तालापका रुपमा व्यवहारिक बोलीचालीको ज्ञान दिइएको,
–
चित्रसहित जर्मन भाषामा सिकाइएको ।
जर्मन भाषाको अभ्यास गर्न सिकाइएको ।
German Bhashaguru – Dipin Kharel, Rajendra Laxmi Khawas
Reviews
There are no reviews yet