यस पुस्तकका लेखक आनन्द श्रीकृष्णले बुद्धको जीवनीसँग जोडिएका अनेक मिथकहरूलाई तोडेका छन्… बुद्धले घर किन छोडे, भिक्षुणी संघको स्थापना कसरी भयो, अवतारवाद जस्ता भ्रान्तिहरू कसरी फैलिए इत्यादि । लेखकले दृढतापूर्वक लेखेका छन् कि सिद्धार्थ परिवारका समस्त सदस्यहरू र राज्यको जनतालाई जानकारी दिएर २९ वर्षको उमेरमा सन्न्यासीका रूपमा. सत्यको खोजका निम्ति निक्लिएका थिए, न कि रातको त्यस समयमा जब घरका सम्पूर्ण सदस्यहरू सुतेका थिए । पुस्तकमा सम्झाइएको छ कि युद्धले कहिल्यै कुनै समस्याको समाधान हुँदैन । – डा. नामवर सिंह (हिन्दी साहित्यका सुप्रसिद्ध लेखक) |
Gautam Buddha Jiwani Upadesh Ra Siddanta – Aananda Shreekrishan
Reviews
There are no reviews yet