Shop Online For Books | Stationery | Fashion | Gift Items

Garvako Garba – Balkrishan Shah

250

Availability: 5 in stock

SKU: Garvako Garba Categories: , , Tag:

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह मोरङ सहकारी अस्पताल, विराटनगरमा कार्यरत छन् । वि.स. २०३६ साल वैशाख १४ गते डुम्राहा, सुनसरीमा जन्मिएका साहले चिकित्साशास्त्रअन्तर्गत एमबिबिएस तथा डिजियो र जनस्वास्थ्यमा एमपिएच गरेका छन् ।
डा. साहले एक दशक भन्दा बढी समयदेखि
नियमित रूपमा स्वास्थ्यसम्बन्धी लेखहरू लेखन
तथा प्रकाशन गर्दै आएका छन् । कान्तिपुर पब्लिकेसनको साप्ताहिकामा १० वर्षभन्दा बढी समय महिला स्वास्थ्यसम्बन्धी स्तम्भ लेखेका उनले द काठमाडौं पोस्ट, अन्नपूर्ण पोस्ट, नारी मासिक, अनलाइनखबरलगायत पत्रपत्रिकामा स्वास्थ्य र समसामयिक लेखहरूका अतिरिक्त आख्यानसमेत लेख्दै आएका छन् ।
सिर्जनात्मक गैरआख्यान विधाको यस कृतिअघि पनि उनको सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ प्रकाशित छ । उनले जनस्वास्थ्य, नर्सिङ तथा पारामेडिक्समा स्नातक तहका लागि ‘प्याथोलजी एन्ड फर्स्ट एड’ नामक पाठ्यपुस्तकसमेत लेखन गरेका छन् ।
Garvako Garba – Balkrishan Shah

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon