Shop Online For Books | Stationery | Fashion | Gift Items

Ganitiya Juktiharu – Tilak Bahadur Khatri

US$5.60

Availability: 5 in stock

SKU: Ganitiya Juktiharu Categories: , , Tag:

गणितका गुरू तिलक बहादुर खत्री जाजरकोट जिल्लामा अध्यापनरत छन् । गणित विषयमा एम.फिल. गरेका उनी विषय विज्ञको रूपमा पाठ्यक्रम विकास केन्द्रमा रोष्टर, शिक्षक तालिमका सहजकर्ता र लेखकको रूपमा परिचित छन् । विद्यालय, विश्वविद्यालय, लोक सेवा आयोग र शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित एक दर्जन भन्दा बढी पुस्तक र अनुसन्धानमूलक लेखहरू प्रकाशित गरिसकेका खत्रीको यो पुस्तक ‘गणितीय जुक्तिहरूले तपाईंलाई हिसाबका कतिपय उल्झनहरूलाई क्षणभरमै सुल्झाउन सहयोग गर्नेछ ।
Ganitiya Juktiharu – Tilak Bahadur Khatri

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon