मीता सिंहको जन्म वि.सं. २०१६ मा मङ्गलादेवी सिंह र गणेशमान सिंहका पाँच सन्तानमध्ये कान्छी छोरीका रूपमा भएको हो । उनको यसअघि २०५५ सालमा ‘बासँग सम्झनाका क्षणहरू’ पुस्तक प्रकाशित भइसकेको छ । महिलामा हुने क्यान्सरमा खास रुचि राख्ने उनी पेसाले प्रसूति/स्त्रीरोग विशेषज्ञ हुन् । हाल उनी बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा अध्यापक तथा प्रसूति/स्त्रीरोग विभागको प्रमुखका रूपमा कार्यरत छिन् । उनले २०७७ सालमा ‘Clinical Oncology of Female Genital Tract’ पनि प्रकाशित गरेकी छिन् ।
Ganeshman Singhako Sangharsha – Mita Singh
Ganeshman Singhako Sangharsha – Mita Singh
₨500
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.