Gandhi Hatya Bayaan Sangraha – Madhusudan Pandey

गांधी हटिया बयान संग्राहा – मधुसूदन पांड्या

250

Availability: 5 in stock

SKU: Gandhi Hatya Bayaan Sangraha Categories: , Tags: ,

यसभित्र…

‘मृत्यु अटल छ।’ जन्मिने बेलामा नै मानिसको निधारमा उसको भविष्य अङ्कित भइसकेको हुन्छ
न्यायाधीश श्री आत्माचरण आफ्नो कुर्सीमा विराजमान थिए। चौतर्फी सन्नाटा थियो ।
देशभक्तिलाई पाप भनिन्छ यदि भने म पापी हुँ घोर भयङ्कर । यदि यो पुण्य कार्य हो भने मेरो अधिकार छ पुण्य पाउने। अचलरूपमा खडा छु म यस बेदीमा !
प्रत्येक देशभक्त वीरहरूले आफ्नो समयमा देशलाई अत्याचारबाट बचाए । शक्ति प्रयोगबाट विदेशी आक्रमणलाई रोके र मातृभूमिलाई मुक्त पारे ।
हिन्दू विरोधी पत्रपत्रिकाहरूले ठूलो होहल्ला मच्चाएका थिए
‘मेरो ट्याक्सीमा चार जना सवार थिए। म कसैलाई पनि चिन्दिनथें । उनीहरू मेरो ट्याक्सीमा बसेर शिवाजी उद्यानसम्म गए र मेरो गाडी उद्यानको एक छेउमा रोकी अगाडि बढे ।
‘म सावरकरजीको एक निष्ठावान् अनुयायी थिएँ त्यसैले सावरकर, गोडसे र आपटेले मलाई थुप्रै पटक आर्थिक सहायता दिएका थिए।
Gandhi Hatya Bayaan Sangraha – Madhusudan Pandya

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon