Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Gaddhuyashaili ko Rupbigyan – Dayaram Shrestha
NPR200.00
Availability: 5 in stock
Gaddhuyashaili ko Rupbigyan – Dayaram Shrestha |
भाषाको रूपविज्ञान स्थूल भए झै गद्यशैलीको रूपविज्ञान पनि स्थूल त स्थूल नै हुन्छ तर यसको प्रवृत्ति भने अन्तर्मुखी हुन्छ , यसले अर्थसंग नाता राख्दछ । बाह्य रूप यसको स्वभाव नै भइरहन्छ अन्तस्वरूपसम्म यसको पहुँच हुनाको कारणले यसको प्रवृत्ति अन्तर्मुखी हुन्छ भनिएको हो । यसै कुरालाई मध्यनजरमा राख्दै यस पुस्तकमा विशेषतः साहित्यको गद्यशैलीको रूपविन्यासको सो उदाहरण विश्लेषण गरी समालोचना पद्धतिको एउटा पृथक धार समाउने काम भएको छ । |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.