Five Months – Nimesh Poudel

पाँच महिना – निमेश पौडेल

300

Availability: 4 in stock

SKU: Five Months (RBD) Categories: , Tags: ,

Five Months – Nimesh Poudel (bestseller) |

A fascinating, warm, and cinematic novels written in your native language. And, every single reader will lovethe novels of his beloved.

कुन्दन र सुस्मिताको बालसुलभ प्रेम र रोमान्स । सन्तानमा मदिराप्रेमी अभिभावकको इमेज । प्रेममा प्रविधि, उमेर र वर्गका अनेकन् आयाम । रोमान्सको परिणाम, उस्तै रोमान्सले निम्त्याएको आपत् । तन्नेरीले तन्नेरी भाषामा लेखेको रसिलो र सेक्सिलो, न्यानो र स्यानो उपन्यास । उपन्यास पढ्दा हरेक पाठक एकचोटि प्रेमी हुनेछन्, प्रेमिका हुनेछन् । र, ती हरेक पाठकले उपन्यासलाई आफ्ना यार–प्रेमी–प्रेमिकासरह प्यार गर्नेछन् ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon