Firti – Mani Aryal

फिर्ती– मणि अर्याल

395

Availability: 5 in stock

SKU: Firti Categories: , Tags: ,

भरतपुर-१०, चितवनमा जन्मिएका मणि अर्याल हाल बाँकेको खजुरामा स्थायी बसोबास गर्छन् । सफल गीतकारको परिचय बनाएका अर्यालका आधा दर्जनभन्दा बढी गीत युट्युबमा उपलब्ध छन् ।
आफ्नो पहिलो आख्यान फिर्ती पाठकसामु ल्याएका अर्यालको यसअघि कुटी निबन्धसङ्ग्रह प्रकाशित छ । गीत, निबन्ध र आख्यानमा कलम चलाउने अर्याल नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका सदस्य हुन् | विभिन्न बाध्यतामा विदेशिएकाहरूको कथा, व्यथा समेटिएको फिर्ती सरल भाषामा लेखिएको ओजपूर्ण उपन्यास हो ।
Firti – Mani Aryal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon