Shop Online For Books | Stationery | Fashion | Gift Items

Europe Yatraka Sansmaran – Bindu Subedi

युरोप यात्राका संस्मरण – बिन्दु सुवेदी

500

Availability: 4 in stock

SKU: Europe Yatraka Sansmaran - Bindu Subedi Categories: , Tags: ,

श्री बिन्दु सुवेदी (२०१२) नेपाली साहित्यमा एक सुपरिचित नारी स्रष्टाको नाम हो । तीन दशकदेखि साहित्य-सिर्जना र संयोजनमा निरन्तर लाग्ने उहाँले आफूलाई स्थापित गरिसक्नु भएको छ । उहाँले पाँचवर्ष
(१९९७-२००३) सम्म अक्रस नामक
द्वैभाषिक (अङग्रेजी-नेपाली) पत्रिकाको नेपाली खण्ड
सम्पादन गर्नुभयो । उहाँको प्रथम मौलिक कृतिको रुपमा जापानमा एक वर्ष (यात्रा संस्मरण २०५९) प्रकाशित भयो । त्यसपछि कुइराको घर (बालकथा संग्रह २०६१), अंशुको यात्रा (बालउपन्यास २०६३) अनि मेरी दिदी र ऊ (कथासंग्रह २०७१) प्रकाशित भए । त्यसभन्दा पहिले सहलिखित कृति युज अफ् ल्याङ्ग्वेज इन नेपाली प्रेस (सन् १९९९) ले उहाँको भाषिक सचेतता देखाउँछ ।
I
केही वर्षको अन्तरालपछि लेखिएको उहाँको कृति युरोप यात्राका संस्मरण प्रकाशन गर्ने यो अवसर पायौं । यो अत्यन्तै परिष्कृत भाषा शैलीमा लिखित एक मनोहारी यात्रा संस्मरणले युरोपका केही प्रमुख स्थानको कला, साहित्य, संस्कृति र सभ्यताको जीवन्त चित्र प्रस्तुत गर्दछ । यस्तो अमूल्य कृति प्रकाशनगर्ने अवसर प्रदान गरेर हाम्रो

नव स्थापित प्रकाशन गृहलाई स्रष्टाले ठुलो गुण लगाउनु भएको छ ।

Europe Yatraka Sansmaran – Bindu Subedi

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon