Shop Online For Books | Stationery | Fashion | Gift Items

Elon Musk (Safaltaka Badshah) – Deependra Shah

349

Availability: 5 in stock

SKU: Elon Musk (Safaltaka Badshah) (RBD) Categories: , , Tag:
संसारका अहिलेका चर्चित प्रतिभाशाली व्यक्तिहरूको नाम लिनुपर्यो भने सायद एलन मस्कको नाम अगाडि आउँछ । एलन मस्क एक भौतिकशास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन् । वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन् । आफैं अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्नेमध्ये उनी अगाडि आएका हुन् ।
केही समयअगाडि मात्रै फोर्बको सूचीअनुसार संसारको सबैभन्दा धनी व्यक्तिमा पर्न सफल एलन मस्कको पृष्ठभूमि कस्तो थियो त ? कसरी उनले सफलता हासिल गरे ? अनि उनका योजना कस्ता छन् ? यसबारे किताबमा चर्चा गरिएको छ ।

Elon Musk (Safaltaka Badshah) – Deependra Shah

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon