Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Elon Musk (Safaltaka Badshah) – Deependra Shah
₨349.00
Availability: 5 in stock
संसारका अहिलेका चर्चित प्रतिभाशाली व्यक्तिहरूको नाम लिनुपर्यो भने सायद एलन मस्कको नाम अगाडि आउँछ । एलन मस्क एक भौतिकशास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन् । वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन् । आफैं अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्नेमध्ये उनी अगाडि आएका हुन् । केही समयअगाडि मात्रै फोर्बको सूचीअनुसार संसारको सबैभन्दा धनी व्यक्तिमा पर्न सफल एलन मस्कको पृष्ठभूमि कस्तो थियो त ? कसरी उनले सफलता हासिल गरे ? अनि उनका योजना कस्ता छन् ? यसबारे किताबमा चर्चा गरिएको छ । |
Elon Musk (Safaltaka Badshah) – Deependra Shah
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.