Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Ek Prathamik Shikshak Ko Diary – Hemraj Bhatta
$2.31
Availability: 5 in stock
कैयौं पटक मनमा लाग्छ– यो स्कूल र यहाँका केटाकेटीका लागि अब केही गर्दिनँ । तर केटाकेटीको निर्दोष अनुहार देखेपछि सारा आक्रोश हावा हुन्छ। अनि सोच्छु- आखिर, छलकपटबाट टाढा रहेका यी कलिला नानीहरूको यसमा के दोष ? अनि आफ्नो शक्ति र सामर्थ्य अनुसार फेरि काममा जुट्न थाल्छु ।
म आफै पनि परम्परागत ढर्राबाट मुक्त हुन सकेको छैन । छिट्टै धैर्य गुमाउँछु र कैयौं पटक त उत्तेजित भएर केटाकेटीमाथि हात छोड्छु । पछि पछुतो लाग्छ। अबदेखि यस्तो काम गर्दिनँ भनेर मनमा संकल्प गर्छ तर दुई-चार दिन पछि फेरि उस्तै । |
Ek Prathamik Shikshak Ko Diary – Hemraj Bhatta
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.