Ek Dhunga, Ek Badapatra Khuwalung – Bhogiraj Chamling

एक ढुङ्गा, एक बडापत्र खुवालुङ – भोगीराज चाम्लिङा

425

Availability: 5 in stock

SKU: Ek Dhunga, Ek Badapatra Khuwalung (RBD) Categories: , Tags: ,

Ek Dhunga, Ek Badapatra Khuwalung – Bhogiraj Chamlinga |

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुनतिर विराटनगर पुगेर एक कार्यक्रममा ‘त्यहाँ बाधा भएको एउटा ढुङ्गो… त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दै छौं… स्टिमरका लागि’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले सङ्केत गरेको सप्तकोसीको ‘एउटा ढुङ्गो’ फगत ढुङ्गो होइन, त्यससँग किरातीहरूको सुदीर्घ सांस्कृतिक आस्था जोडिएको छ । त्यो फगत एउटा ढुङ्गो नभएर किरातीहरूको इतिहास र संस्कृतिका हिसाबले बिनाअक्षरको अभिलेख हो । त्यो ढुङ्गो खुवालुङ हो। लेखक तथा संस्कृति-अध्येता भोगीराज चाम्लिङद्वारा सम्पादित खुवालुङ : एक ढुङगा, एक बडापत्रमा विभिन्न राई भाषामा प्रचलित खुवालुङका मिथक, यसका सांस्कृतिक, सामाजिक, ऐतिहासिक तथा दार्शनिक आयामका विश्लेषण समेटिएका छन् ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon