एजुकेयरः मानवताका लागि भगवान्को उपहार “एजुकेयर’ शब्दको अर्थ तिमीभित्र जे मानवीय सद्गुणहरू छन् तिनलाई बाहिर ल्याउनु हो । मानवीय मूल्यहरू हरेक मानिसमा अन्तनिर्हित छन् । बाहिर ल्याउनु भनेको ती मूल्यहरूलाई कर्ममा रूपान्तरित गर्नु हो । जीवनको लक्ष्य आत्म बोध प्राप्त गर्नु हो । हामी संसारको मेशीन तन्त्रमा एउटा क्षुद्र पूर्जा जस्तो मात्र हौं । सृष्टिको शक्तिशाली चक्काको एउटा सानो दाँत जस्तो हामीले विश्वको मेशीन प्रभावशाली ढङ्गमा चलाई राख्ने हाम्रो कार्य र कर्तव्य पूरा गर्ने प्रयास गर्नुपर्छ । |
Eajukeyar (Byaktitwa Bikaska Lagi Purna Shiksha) – Karnakhar Khatiwada
Reviews
There are no reviews yet.