Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Dungal – Malika Kishori
NPR484.00
Availability: 5 in stock
Dungal – Malika Kishori |
तिब्बत विलय र शरणार्थीका समस्या नै दुङालका मुख्य कथावस्तु हुन् । यसले मानव सभ्यतामा देखिएको अत्यन्त अप्ठ्यारो र त्रासदीपूर्ण युग अनि त्यसले निम्त्याएका शरणार्थीहरुमार्फत विकसित नयाँ संस्कृति र अवधारणा बुझ्न सघाउँछ । यो विशेष किसिमले लेखिएको सफल उपन्यास हो । – डा रमेशकुमार ढुङ्गेल, प्राध्यापक
तिब्बत विलयपछिको जोरजुलुम सहन नसकेर दुर्लङ्घ्य हिमपर्वत र नदी छिचोल्दै नेपालको भूगोलसम्म आइपुगेका शरणार्थीहरूको कहानी हो, दुङाल | तन र मनका असङ्ख्य घाउचोट बोकेर यता आए पनि तिनको दुःख र कष्ट उस्तै छन् । देश गुमाउनुको अथाह पीडानुभूति अनि शरणार्थी जीवनको अन्त्यहीन अनिश्चितताबीच पनि यसमा एक युवतीको असाधारण प्रेमगाथा छ । यसले दशकौंदेखि जीवन र परिचय खोज्दै भौतारिइरहेका तिनै अनागरिकहरूको आर्तनाद बोकेको छ । |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.