Dristi (Laghukatha Sangraha) – Rudra Adhikari

दृष्टि लघुकथासङ्ग्रह– रूद्र अधिकारी

200

Availability: 5 in stock

SKU: Dristi (Laghukatha Sangraha) Categories: , Tag:

लघुकथासम्बन्धी पुरस्कार तथा सम्मान
सोसाइटी
आधुनिक नेपाली लघुकथा फेसबुक पेजद्वारा आयोजित लघुकथा प्रतियोगिताको तिसौं हप्तामा ‘अधिकारकर्मी’ शीर्षकको लघुकथाले उत्कृष्ट स्थान प्राप्त गरेर ‘लघुकथा सृजना सम्मान प्राप्त
लघुकथा समाज नेपाल कोसी प्रदेशद्वारा आयोजित किसान अथवा असार विषयको लघुकथा प्रतियोगितामा किसानको असार’ शीर्षकको लघुकथाले उत्कृष्ट स्थान प्राप्त गरेको
लघुकथा समाज नेपाल कोसी प्रदेशद्वारा आयोजित बाढी अथवा पहिरो विषयको लघुकथा प्रतियोगितामा ‘हारजित’ शीर्षकको लघुकथाले उत्कृष्ट स्थान प्राप्त गरेको
२०७९ सालमा लघुकथा प्रतिष्ठानद्वारा सहिद दिवसको सन्दर्भमा आयोजित प्रतियोगितामा ‘सहिदको मूल्य’ शीर्षकको लघुकथा दोस्रो हुन सफल

Dristi (Laghukatha Sangraha) – Rudra Adhikari

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon