Draupadi Swayambar – Ram Lohani

द्रौपदी स्वयंवर– राम लोहनी

US$1.95

Availability: 5 in stock

SKU: Draupadi Swayambar Categories: , , Tag:

“भिक्षा”, “प्रसाद”, “पुत्रहरूलाई प्राप्त”, “ब्राह्मण भेष” ? के भनेकी हुन् यी स्त्रीले ? के यी सबै यिनका पुत्र हुन् ? अनि म यिनीहरूलाई भिक्षाको रूपमा प्राप्त ? के यी ब्राह्मण होइनन् ? स्वयंवरको प्रतिस्पर्धामा जितेका भन्ने सम्म उनको बुझाइ थियो । “तर विजेता ब्राह्मणकी माता के भन्दैछिन् ?”
एकछिनको मौनतापछि व्यास बोले, “पुत्री अब तिम्रा पिताको प्रतिज्ञा तिम्रो हातमा छ । महाराज द्रुपदले यो स्वयंवरको रचना किन गर्नुभयो भन्ने कुरा तिमीलाई थाहै छ । तिम्रा पिताले कल्पना गरेको वर तिम्रा लागि प्राप्त गरेका छन् । त्यसलाई जोगाउने अभिभारा तिम्रो हो ।”
Draupadi Swayambar – Ram Lohani

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon