पाँच पाण्डवकी सोझा पत्नी द्रौपदीको सन्दर्भमा द्वापरयुगको कथा भनिँदै-पदिँदै आएको छ । अहिले पनि केही देशलगायत । नेपालमा कहीँ कतै बहुपतिकी साझा पत्नीप्रथा रहेको पाइन्छ ।
हामीकहाँ भागोलिक एवम् आर्थिक कारणले बहुपतिप्रथा सुरु भएको बुझिए तापनि वर्षों-वर्षदेखि अविच्छिन्न रूपमा एक संस्कृतिकै रूपमा यसले स्थान पाएको छ, जसलाई आजको पुस्तामा कसैले स्वीकार गरेको र कोहीले निकास चाहेको, पनि देखिन्छ । बाहिरी समाजबाट अस्वीकृतिको आवाज उठ्न थालेपछि कतिले आफ्नो संस्कृति बचाउनकै लागि लुकीछिपी भए पनि निरन्तरता दिइरहेको देखिन्छ ।
यही बहुपति विवाह पद्धति द्रौपदी अवशेषको केन्द्रीय विषय हो ।
Draupadi Awashesh – Neelam Karki Niharika
Draupadi Awashesh – Neelam Karki Niharika
द्रौपदी अवशेष– नीलम कार्र्की निहारिका
₨640
Availability: 4 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet