म सधैं यस्तो कहाँ थिएँ र ! म त तीर्थयात्रामा हिंडेको एक फकीर थिएँ !
आवारा थिएँ !
माइग्रेटिङ चराझैं एक बञ्जारा थिएँ ! मलाई कतै पुग्नु थियो शायद ! तर अल्मलिएँ म- घर र घाटहरूमा !
पाप र पुण्यहरूमा ! जन्म र मृत्युहरूमा ! कहाँ पुग्नु थियो- कहाँ बिलाएँ म !
Docha (Nagarkoti) – Kumar Nagarkoti
Reviews
There are no reviews yet