Best Seller

Diaspora (Avadharana ra Abhyas) – Raksha Rai

डायस्पोराः अवधारणा र अभ्यास (गोर्खाली आप्रपवासनको सन्दर्भमा)

1,199

Availability: 2 in stock

SKU: Diaspora (Avadharana ra Abhyas) Categories: , , Tag:

श्री रक्ष राई सुपरिचित कवि, आख्यानकार तथा चिन्तक हुनुहुन्छ । वि.सं. २०२० असारमा खोटाङको बुइपामा जन्मिनुभएका राई हाल बेलायतको वेल्समा बस्नुहुन्छ । सिर्जना होस् या चिन्तनमा फरक आयाम दिन सफल राईका हालसम्म देश दुखेको छ (कवितासङ्ग्रह, २०५६), सहिदकी आमाको लास (कथासङ्ग्रह, २०५७), बालुवामा अर्को नेपाल (कथासङ्ग्रह, २०६१), सालिक उभिएर गोर्खाली (कवितासङ्ग्रह, २०६५), पोयट इन किलिङ जोन (अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह, सन् २०१५), पल्टनेको फोटो (कथासङ्ग्रह, २०७५), नवचेतनाग्रह ( चिन्तन, दर्शन र सिर्जना, सहलेखनः मिजास तेम्बेसित, २०६८), डायास्पोरा सिद्वान्त : रचना र समालोचना (सिद्धान्त र समालोचना, २०७२), युद्ध सौन्दर्य चिन्तन (२०७९) र डायस्पोरा : अवधारणा र अभ्यास (गोर्खाली आप्रवासनका सन्दर्भमा सिद्धान्त, २०८१) प्रकाशित छन् ।
ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त राई पर्वते साहित्य पुरस्कार (हङकङ, सन् १९८७), प्रभात सम्मान (प्रवासी नेपाली साहित्य समाज, बेलायत, ब्रुनाई, २००८), किराया सम्मान (बेलायत, सन् २००८), अभिव्यक्ति सम्मान (नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत, २०१५), अस्वीकृत विचार साहित्य पुरस्कार (नेपाल, २०७२), युगान्तर सर्वोत्कृष्ट सृजना पुरस्कार (नेपाल, २०७५), रावासावा साहित्य सम्मान (नेपाल, २०७७), एनएलडीसी सम्मान (नेपाली साहित्य विकास परिषद्, बेलायत, २०७७) आदिद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । उहाँ नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।
Diaspora (Avadharana ra Abhyas) – Raksha Rai

Weight 0.6 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon