Dhobighat Melody – Mukunda Raj Sharma

धोबीघाट मेलोडी– मुकुन्दराज शर्मा

500

Availability: 5 in stock

मुकुन्दराज शर्माका निबन्धमा कविताको रिदम, कथात्मक म्युजिकल नोट, चिमोट्नुको मिठो ताल, जीवन-दर्शनको सुर, पाठकमैत्री सिम्फोनी, प्रतिक्रियात्मक साउन्ड पज तथा केही नितान्त प्राइभेट गीतको नाद सौन्दर्य पाइन्छ । ‘शब्दशिविर’ पछिको यो धोबीघाट मेलोडी कम तेजिलो, वेगिलो र जोसिलो छैन । उनको गद्यशैलीले मलाई पागलै बनायो ।
– प्रा. डा. दयाराम श्रेष्ठ
शर्माका निबन्धमा निजात्मकता, समसामयिक व्यङ्ग्य चेतना, गद्यशैलीगत विविधता, काव्यात्मकता, दार्शनिक चेतनाको स्पर्श, अनुभूतिको तीव्रता, भावको सघनता, वैचारिक स्पष्टता तथा शिल्पगत नवीनता रहेको छ भन्ने ठान्छु । यो नै उनको गुणात्मक लेखकीय कौशल हो ।
सी के श्रेष्ठ
Dhobighat Melody – Mukunda Raj Sharma

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon