Dhobighat Express – Roshan Sherchan

धोबीघाट एक्सप्रेस– रोशन शेरचन

325

Out of stock

Restock Email Notification

SKU: Dhobighat Express Categories: , Tags: ,

समकालीन निबन्ध साहित्यका शक्तिशाली हस्ताक्षर हुन्, रोशन शेरचन । पश्चिमा साहित्यका गम्भीर अध्येता शेरचन फराकिलो क्यान्भासमा निबन्ध लेख्छन् । प्रकृतिलाई नै ईश्वरको स्वरूप र साहित्यलाई सिर्जनात्मक ध्वंस मान्छन् । पछिल्ला समय उनको निबन्धात्मक स्वर सामाजिक न्यायमुखी छ ।
नवीनतम कृति धोबीघाट एक्सप्रेसलाई शेरचनले कलाको विचार यात्राका रूपमा अर्थ्याएका छन् । उनको धारणामा कलात्मक तर खराब विचार बोकेको साहित्य मन्दविष हो । यसअघि उनका चम्पारन ब्लुज (२०६७) र मस्तिष्कहरूको मृत्यु (२०५७) निबन्धसङ्ग्रह प्रकाशित छन् । शब्दहरूको देश (२०५३) र सरूभक्तहरू (२०५६) उनका काव्यकृति हुन् ।
Dhobighat Express – Roshan Sherchan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon