Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Dheraiko Dhapedi – Jeevan Kumar Prasain
₨425.00
Availability: 5 in stock
डा. जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रुपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणम आधारित उनका पुस्तकहरु ‘जीवन जिउने काइदा’, ‘सधैं तन्नेरी’ र ‘वरिपरि नै सर्वोपरि’ नेपा-लयबाट यसअघि प्रकाशित भएका छन् । |
Dheraiko Dhapedi – Jeevan Kumar Prasain
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.