पिता स्व. मोतिलाल सापकोटा र माता पुतली सापकोटाको कोखबाट विक्रम संवत् २०३३ सालमा गुल्मीको वामी, दाल्कामा जन्मिएका भीमलाल सापकोटाको धरौट उपन्यास पहिलो कृति हो । पहिलो कृति भईकन पनि यो उपन्यास पहिलो जस्तो लाग्दैन । लोभलाग्दो भाषा र कथाको बुनोट अत्यन्तै हार्दिक र पठनीय रहेको यस कृतिमा तत्कालिन दशबर्षे जनयुद्धको त्रासद वर्णन मात्र छैन वैदेशिक रोजगारका भित्री कथा र त्यसभित्र लुकेका अनेक पाटाहरूसमेत आएका छन् । विगत लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका भीमलाल सापकोटाको अन्य कृतिहरूका पाण्डुलिपिसमेत तयार भईसकेका छन् ।
Dharaut – Bhimlal Sapkota
Dharaut – Bhimlal Sapkota
धरौटी– भीमलाल सापकोटा
₨655
Availability: 2 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet