Dhani Buwa Garib Buwa – Robert T. Kiyosaki

धनी बुबा गरिब बुबा– रोबर्ट टी. कियोसाकी

425

Out of stock

Restock Email Notification

SKU: Dhani Buwa Garib Buwa Categories: , Tags: ,

यस पुस्तक भित्रः
• धनी बन्नको लागि धेरै कमाउनु पर्छ भन्ने मानसिकतालाई हटाउनु ।
तपाईंको घर कुनै सम्पत्ति नभइ दायित्व हो भन्ने कुराको आभाष गराउँनु । • बालबच्चाहरूलाई स्कुलले पैसाको बारेमा केही पनि सिकाएका हुँदैनन्, त्यसैले उनीहरूका अभिभावकहरूले स्कुलको मात्र भरोसा गरिराख्नु हुँदैन भन्ने कुराको ज्ञान ।
सम्पत्ति के हो र दायित्व के हो भन्ने बारेमा स्पष्ट ज्ञान ।
• यस पुस्तक मार्फत आर्थिक सफलताका लागि आफ्ना बच्चाहरूलाई के सिकाउँने भन्ने स्पष्ट मार्गदर्शन प्रदान गरेको छ ।
रोबर्ट टी कियोसाकीले यस पुस्तकमार्फत संसार भर लाखौं करोडौं मानिसलाई पैसाको बारेमा भएको पुरातनपन्थी सोचलाई चुनौती दिई बदला लिएको छ । बदला यो दृष्टिकोणले जो परम्परागत सोचको विरोध गर्दछ । रोबर्टले सोझो अर्थमा अपमान र साहसद्वारा आफ्नो छवि आर्जित गरेका छन् । उनी वित्तिय शिक्षाका एक जबरजस्त समर्थकको रूपमा चिनिन्छ ।
‘मानिसहरूले आर्थिक रूपमा संघर्ष गर्नुको मुख्य कारण वर्षौंसम्म स्कुल गएर पनि उनीहरूले पैसाको बारेमा केही नसिक्नु नै हो । यसको फलस्वरूप मानिसहरूले पैसाको लागि काम गर्न सिक्दछन् तर उनीहरूले पैसालाई कसरी आफ्नो काम गराउन सकिन्छ भन्ने सिक्दैनन्’ – रोबर्ट टी. कियोसाकी
धनी बुबा गरिब बुबा- व्यक्तिगत वित्तिय प्रबन्धको #1 पुस्तक !
धनी बुबा गरिब बुबा आफ्नो आर्थिक भविष्यमाथि नियन्त्रण गर्न खोज्ने जो कोहीको लागि एक सुरूवात बिन्दु हो ।

Dhani Buwa Garib Buwa – Robert T. Kiyosaki

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon