Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Dhani Bubako Lagani Marganirdesan – Robert T. Kiyosaki
NPR825.00
Availability: 5 in stock
यो पुस्तक लगानीका बारेमा मात्र होइन, लगानीकर्ताका बारेमा पनि हो । यो पुस्तक सफल लगानीकर्ता बन्नका लागि धनी बुबाको मार्गदर्शन हो । यस पुस्तकमा मूलतः शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि लगानीका आधारभूत नियमहरू समेटिएको छ । यस पुस्तकले लगानीको जोखिम कम गरी राम्रो पोर्टफोलियो निर्माण गर्न सहयोग गर्नेछ । यो पुस्तक शेयर बजारमा लगानी गरेर सफल बन्न चाहने लगानीकर्ताहरूका लागि मात्र होईन, समग्र लगानी क्षेत्रको लागि मार्गनिर्देशन पनि हो |
Dhani Bubako Lagani Marganirdesan – Robert T. Kiyosaki
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.