Shop Online For Books | Stationery | Fashion | Gift Items

Dhama Chero – Anil Yadav

धामा चेरो – अनिल यादव

250

Availability: 5 in stock

SKU: Dhama Chero Categories: , , Tag:

आदिवासी क्षेत्रको विकास मिथ, नक्सलवादी र सरकारबीच चेप्टिएको आदिवासी संवेदना, राजनीतिले उत्खनन गरेको अवसरवाद, गौ-गोरखधन्धा र जेलिएका सपनाहरूको कथा हो- धामा चेरो। आदिवासी जीवनमाथिको उहापोह र सङ्कट चिहाउने एउटा सानो प्वाला उत्तरभारततिर भइरहने खतरनाक साम्प्रादायिक राजनीतिमाथि लेखिएको एक कटु वित्तचित्र। पत्रकार, नेता,
चलखेल र सपनाको दिमाग चिथोर्ने ककटेल हो- धामा चेरो ।
Dhama Chero – Anil Yadav

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon