Debmala Banshawali – Yogi Shinhanatha

NPR399.00

Availability: 5 in stock

SKU: Debmala Banshawali (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

वि.स २०१२ सालमा तनहुँ जिल्लामा जन्मिनुभएका डा. कर्णबहादुर थापा नेपाली सैनाका अवकाश प्राप्त सेनानी (मेजर) हुनुहुन्छ । वि.सं. २०५९ सालमा नेपालको राष्ट्रिय सुरक्षामा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका थापा केही समय स्व. योगी नरहरिनाथका सामीप्यमा रही राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति जस्ता विषयमा साक्षर हुने अवसर प्राप्त गर्नुभएको थियो । उहाँ केही समयको प्राध्यापनपछि विगत ७ वर्षदेखि गोरखनाथ परम्पराबाट औघड (गृहस्थ योगी) दीक्षा लिई योगी सिंहनाथका नामले चिनिनुहुन्छ । हाल गोरक्ष दर्शन, साहित्य, गाई तथा कुल-पितृ विषयहरुमा अनुसन्धानरत हुनुहुन्छ।

Debmala Banshawali – Yogi Shinhanatha

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon