Shop Online For Books | Stationery | Fashion | Gift Items

Dateline Prithivi – Kundan Dixit

500

Availability: 5 in stock

SKU: Dateline Prithivi (RBD) Categories: , , Tags: ,

वातावरण, प्रजातन्त्र र मानव विकास नै सङ्कटकालीन अवस्थाबाट गुज्रिरहेको समयमा मिडिया पनि सङ्कटमा फसेको छ । यस्तो स्थितिमा पत्रकारको भूमिका कस्तो हुनुपर्छ ? कस्तो पत्रकारिताले प्रकृति र मानव जीवनका विषयमा सकारात्मक प्रभाव पार्न सक्छ ?
यो पुस्तक विसं २०४३ सालमा प्रकाशित पत्रकार कुन्द दीक्षितको पुस्तक ‘डेटलाइन अर्थ: जर्नलिजम एज इफ दि प्लानेट म्याटरड’को तेस्रो संस्करणमा आधारित नेपाली पुस्तक हो । यो किताब अङ्ग्रेजी बाहेक एशियाका ५ भाषामा अनुवादित छ ।

Dateline Prithivi – Kundan Dixit

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon