Darbar Bahira ko Maharani – Narendra Neupane (bestseller) | Darbar Bahiraki Maharani is Novel about the King Mahendra Bir Bikram Shah and Gita who worked in Palace when Mahendra was Prince. This Novel has described the physical relationship between Prine Mahendra and Geeta. This love affair gave birth to Mahendra’s first son Rabindra. Rabindra was considered as unauthorised Prince in palace. But later on neither Rabindra was introduced as authorised prince nor his mother Geeta was introduced as authorised King
Darbar Bahirako Maharani – Narendra Neupane
दरबार बहिराको महारानी – नरेन्द्र न्यौपाने
₨525
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
1 review for Darbar Bahirako Maharani – Narendra Neupane
Only logged in customers who have purchased this product may leave a review.
sabin.chhetri (verified) –
राजा महेन्द्र, उनकी भित्रिनी गीता र गीताबाट जन्मेका रवीन्द्रको कथा समेटिएको उपन्यास दरबार बाहिरकी महारानी उपन्यास बिएन प्रकाशनले बजारमा ल्याएको हो । सुसारेकी रूपमा दरबार छिरेकी गीता सँग युवराज महेन्द्रको शारीरिक सम्बन्धबाट जन्मेका छोरा रवीन्द्र न राजा भए, न उनकी आमा गीताले नै महारानी हुने मौका पाइन्। युवराज्ञी इन्द्रबाट जन्मेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रमध्ये अघिल्ला दुई राजा भए। धीरेन्द्र अधिराजकुमार बने। जेठै भए पनि रवीन्द्रले दरबारमा अनौपचारिकरूपमा राजकुमार भनिए पनि सार्वजनिक रूपमा त्यो दर्जा पाएनन्। सर्वसाधारणमा गुपचुप राखिएको गीता र रवीन्द्रको अस्तित्व र तिनले भोगेको त्यो अद्वितीय पीडा उपन्यासमा चित्रित छ।