Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Dansha – Dinman
₨345.00
Availability: 5 in stock
दंश समकालीन नेपाली जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं मनोवैज्ञानिक आख्यानात्मक प्रस्तुति हो । यस संग्रहका अठारवटा कथाले अनेकहरुबाट डसिएको नेपाली जनजीवनको आघातलाई देखाएका मात्र छैनन्, सँगसँगै तीभित्रका कतिपय उज्याला कुराकानीलाई प्रकाशित गर्ने दायित्व पनि निर्वाह गरेका छन् । कतै सतहको यथार्थ अनि कतैचाहिँ स्वैरकल्पनाजस्तो लाग्ने विविधतामय शैलीका छोटा, छरिता एवं रसिला यस संग्रहका कथाहरुले दिनमान गुर्मछानको कथा लेखनको प्रस्थान बिन्दुलाई सबल र फराकिलो साबित गरिदिएका छन् । |
Dansha – Dinman
Only logged in customers who have purchased this product may leave a review.
Related products
-
₨225.00 Add to cart
-
₨290.00 Add to cart
-
₨150.00 Add to cart
-
₨200.00 Add to cart
Reviews
There are no reviews yet.