सामाजिक विषयमा मन तान्ने यस्ता रोचक घटना खोला झैं सलल बगेका छन् । अत्यन्त मार्मिक र हृदयविदारक विषय र घटनाहरू समेटी कथासङ्ग्रह डान्सबार दोस्रो कृति लिएर आएका छन् उमालाल आचार्य । पहिलो कथासङ्ग्रह कसुरले जस्तै यसले पनि पाठकको मन छुने नै छ भन्ने आशा राखी साहित्य फाँटमा प्रस्तुत गरिएको छ ।
युवतीले नाच्दानाच्दै कम्मरमा हात राखेर टाउको फन्नाइ, कपाल मच्चाइ, खुट्टो मच्चाइ अर्को मच्चाइ अर्को मच्चाइ सबै मच्चाइ । नाच्ने ठाउँको माझमा त्यसकै पाखुरा जत्रो मोटो फलामको खामो गाढेको रहेछ । खामोमा सुरेली खेल्दै माथि जान्छे, सरर झर्छे र भुइँमा थेचारिन्छे । एक हातले खामो समाउँदै दाइँ हाले झैँ फनफनी मच्चिन्छे । त्यो निर्जीव खामोसँग लज्जा कर्म गर्छे । धन्य डान्सबार !
Dance Bar – Umalal Acharya
Dance Bar – Umalal Acharya
डान्स बार – उमालाल आचार्य
₨195
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet